आज संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । बुधबार डा.सि के राउतको अध्यक्षतामा बैठक बस्न लागेको हो । जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने भएको जनमत पार्टीका नेता शरद सिंह यादवले जानकारी दिए । यादवका...
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारुढ दलहरुकै सांसदहरु निकै गुनासो गर्न थालेका छन् । सरकारमा गएपछी मुख्यमन्त्री र मन्त्रीहरुले पार्टीमा र पार्टीकै सांसदहरुलाई वेवास्ता गरेर काम गरिरहेको उनीहरुको गुनासो छ । सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले चालु आर्थिक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय)...
नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई देश छाडेर क्यानाडा पुगेका छन् । स्रोतका अनुसार उनी २०८१ साल जेठ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फिलिपिन्समार्गी क्यानाडा पुगेका हुन् । गत २०८० चैत १ गतेदेखि नेपाल स्काउट शुद्धिकरण अभियानले भट्टराईविरुद्ध विभिन्न आर्थिक...
जनकपुर । धनुषाको कमला नगरपालिकास्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । दुबै बालक दाजुभाई भएको जनाइएको छ । मृत्यु हुनेमा कमला नगरपालिका वडा नम्बर २ सराबे टोलका रामबाबु साहका ७ वर्षिय छोरा...
संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक आज बस्दैछ । बुधबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । आज अर्थ समितिको बैठक...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९...
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको कर्णाली र सुदुरपशचिम प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली...
Das Billionairespin Casino legt großen Wert auf verantwortungsvolles Spielen und bietet seinen Spielern eine sichere und unterhaltsame Umgebung. Um sicherzustellen, dass Ihr Spielverhalten gesund bleibt, finden Sie hier wichtige Tipps und Richtlinien, die Ihnen helfen, verantwortungsbewusst zu spielen. Verstehen Sie...
गृहमन्त्री रमेश लेखकले गैरसरकारी र सरकारी दुवै पक्ष मिलेर जोखिमलाई न्यूनिकरणको काममा लाग्नुपर्ने बताएका छन् । मंगलबार मनसुन पूर्वतयारी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले गैरसरकारी, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु सबै मिलेर जोखिम न्यूनिकरण र व्यवस्थापन गर्ने काममा...

भरखरै प्राप्त

धेरैले पढेको