काठमाडौँ, जेठ १५ । आज देउवा सरकारले आगामी वर्षकको बजेट ४ बजे ल्याउदैछ । आर्थिक वर्ष ०७९ ८० को बजेटमा सरकारले १७ खर्ब ४५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । अर्थमंत्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here