रौतहट, ३० फागुन ।
रौहटको गौर नगरपालिकाकोमा आज एक कार्यक्रमका विच मन्दीर सिलान्यास कार्य सम्पनन भएको छ ।
२०७७ साल मंसिर महिनाको २५ गतेका दिन गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणका लागि शिलान्यास गरीएको मन्दीरको सोमबार एक कार्यक्रमका विच उदघाटन गरिएको हो ।
प्रदेश सभासद माननीय डिम्पल झाको विषेश सक्रियता तथा वडा नम्बर ४ का वडा अध्यक्ष भुवनेश्वर शाहीको सहभागीतामा गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ताबाट शिलान्यास भएको उक्त मन्दिरको निर्माण कार्य सम्पन्न पश्चात सोमबार एक कार्यक्रमका विच संघिय सासद एवम नगर प्रमुख गुप्ताले संयुक्त रुपमा उद्घाटन गरेको हो ।
मन्दिर उदघाटन कार्यक्रममा सघिय सासद अनिल कुमार झा, नगर प्रमुख अजय कुमार गुप्ता, वडा नं.३ का वडा अध्यक्ष श्याम सुन्दर पटेल, भुवनेश्वर शाही लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here