अखिलेश कुमार यादव ।रौतहट । जनता समाजवादी पार्टी नेपाल र जिल्ला समन्वय समिति रौतहटको आयोजनामा सदरमुकाम गौरमा रहेको कर्मचारी मिलन केन्द्रको कार्यालयमा सबिधान दिवशको अवशरमा संविधान संशोधनको आवश्यकता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।May be an image of 9 people, people sitting, people standing, indoor and text that says '000 Samsung Triple Camera Ashok Patel 9855042014 GalaxyNote10Lite'

जनता समाजवादी पार्टी नेपालको केन्द्रको निर्णय अनुसार ६ औं सबिधान दिवश २०७८ मा भाग नलिने बिरोध गर्ने र सबिधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनको असोज ३ गते सबिधान संसोधन द्वारा सच्याउनको लागि देशका प्रमुख स्थानहरुमा सबिधान संशोधनको आवश्यकता बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरे पछि सबिधान दिवशकै अवशरमा जिल्ला कार्यसमिति रौतहटको अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा कर्मचारी मिलन केन्द्रमा संविधान संशोधनको आवश्यकता बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको केन्द्रिय सदस्य रेवन्त झाले जानकारी दिनु भएको छ ।May be an image of 14 people, people sitting, people standing and text that says '000 Samsung Triple TripleC” Camera Ashok Patel 9855042014 GalaxyNote10Lite 10L'May be an image of 16 people, including Ram Narayan Yadav, people sitting and indoor

नेपालको सबिधान २०७२ ले मधेसी, आदिवाशी जनजाति,दलित,शिल्पी,महिला खस मुस्लिम,थारु अल्पसंख्यक, सामुदायाहरुको साथै उत्पीडित जात जाति एवं समुदायहरुले उठाउदै आएको राष्ट्रिय मुदाहरुलाई जब सम्म नेपालको सबिधान २०७२ मा सम्बोधन हुदैन तब सम्म जनता समाजवादी पार्टीले सबिधान दिवशलाई कालो दिनको रुपमा मनाउने जनता समाजवादी पार्टी रौतहटको जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले बताउनु भएको छ ।May be an image of 9 people, people sitting and people standing

उक्त कार्यक्रममा बिधायक किशोरी यादव, प्रदेश न २ को कृषि सहकारी राज्य मन्त्रि यिगेंद्र यादव, लगाएत सयकडौ नेता कार्यक्रताहरुको उपस्थिति समेत रहेको थियो ।May be an image of 9 people, including Dharmendra Patel, people sitting, people standing and text that says '000 Samsung Triple Camera Ashok Patel 855042014 GalaxyNote10Lite'May be an image of 1 person, sitting and standingMay be an image of 7 people, including Revant Jha and people sittingMay be an image of 9 people, people sitting and people standing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here