अखिलेश कुमार यादव रौतहट ।रौतहट जिल्लाको गुजारा नगरपालिकाको माध्यमिक बिधयालय कनकपुरमा गुजरा नगरपालिकाको उपप्रमुख रौशन खातुन द्वारा पंखा माक्स र सेनीटाइजर वितरण गरिएको छ ।May be an image of 8 people, including Shivam Shah and people standing

गुजरा नगरपालिकाको शिक्षा शाखाको बिशेष पहलमा माबि कनकपुरमा पंखा तथा गुजरा नगरपालिका भित्र रहेको सबै सामुदायिक बिधयालयमा माक्स र सेनीटाइजर वितरण गरिएको शिक्षा शाखाले जानकारी गराएको छ ।

May be an image of 8 people, including Shivam Shah, people sitting and people standingकोरोना भाईरसको लहर अहिले कायम रहेकै बीच स्वास्थ्य माप दण्ड अपनाएर बिधयालय संचालन हुने भएकोले गुजरा नगरपालिका भित्र रहेको सबै बिधयालयमा माक्स र सेनीटाइजर वितरण गरिएको उपप्रमुख रौशन खातुनले जानकारी दिनु भएको छ।May be an image of 7 people, including Shivam Shah and people standing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here