रौतहट १९ चैत ।
रौतहटको एक पालिकामा उत्थान परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको सेवा सुविधा सम्बन्धका स्वास्थ्य संस्था ,नगरपालिका ,वडा कार्यालय तथा सेवाग्राही बिच सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिबार सम्पन्न भएको हो।
ड्व्लुएचएचको सहयोग तथा असमान नेपालको आयोजना,राजपुर नगरपालिकासङ्गको सहकार्यामा वर्डा उत्थान परियोजना कार्यक्रम गरिएको हो।
नगरपालिका वर्डा नम्बर १,२ का स्वास्थ्य सेवा ग्राही,सम्बन्धि स्थानीय जनप्रतिनिधि बिच सार्वजनिक सुनुवाई गरिएको थियो।
स्वास्थ्य सेवा सुविधा लिनेहरु सङ्ग नगरपालिकाले दिएको सेवा सम्बन्धि अन्तर सम्वाद गरि आएका प्रश्नहरुको जवाफ सम्बन्धित जनप्रतिनिधिद्वारा दिन लगाउदै सो समस्या आउदो दिनमा न दोहोरिने गरि निकाय सङ्ग समन्वय गरिने असमान नेपालका जिल्ला संयोजक हरेराम ठाकुरले बताएका थिए।
Home मुख्य समाचार रौतहटको एक पालिकामा उत्थान परियोजना असमान नेपालको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न...








