रौतहट जिल्ला फतुवा बिजयपुर ११ हिमालिबास निवासी रमेश कोइराला( होम प्रसाद कोइराला ) (हिजो) १७ गतेबाट हराइरहेका छन् ।
बजार जान भनी कोइराला बिहान घरबाट निस्केका थिए।तर, अहिलेसम्म घर फिर्ता नआएको उनका दाई रामेश्वर कोइराला बताउँछन् ।
उनको उमेर करिब ४३ बर्षको रहेको छ भने उनि अन्दाजी ५ फिट ६ इन्च अग्ला छन् ।
घरबाट निस्किदा उनले कालो गन्जी र हाल्फ़ प्यान्ट लगाएको उनका आफन्त बताउछन् । उनि अहिलेसम्म घर नआएकोले गर्दा उनको परिवार निकै चिन्तित अवस्थामा रहेको छ ।
कृपया कसैले उहालाई देख्नु भयो भने नजिकको प्रहरीमा बुझाइदिनु हुन निम्न सम्पर्क नम्बरमा सम्पर्क गरिदिन अनुरोध गर्दछौ ।
नाम : रमेश कोइराला( होम प्रसाद कोइराला )
उमेर : करिब ४३ बर्ष
उचाई : अन्दाजी ५ फिट ६ इन्च
गहुगोरो बर्णको
सम्पर्क नम्बर – 9845166754 /9851196645







