काठमाडौँ ५ माघ।
स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार सोमबार छापावाला सुन तोलामा रु २०० ले घटेको छ ।
प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन सोमबार भने तोलामा रु ९१ हजार ६०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको हो ।

तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकामा सोमबारका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here