ग्वार्को फ्लाईओभरको संक्षिप्त विवरण/प्रगति
(२०८२/०३/०५)
- ठेक्का सम्बन्धि विवरण:
- ठेक्का शुरु मिति: २०७८/११/१२
- ठेक्का रकम: रु १७,०६,८८,८८८.०१ (मु.अ.कर पि.एस समेत)
- नि. व्यवसायीको नाम: श्री आशिष-समानान्तर-रेलिगेर जे.भी, काठमान्डौ
- ठेक्काको प्रकार: EPC (Engineering Procurement Construction)
- शुरु ठेक्का सम्झौता बमोजिम सम्पन्न गर्नु पर्ने मिति: २०८०/११/११ (५ वर्ष DLP, १० बर्ष Latent DLP)
- म्याद थप : पहिलो म्याद थप बमोजिम सम्पन्न गर्नु पर्ने मिति: २०८१/०९/०८
- ठेक्का सम्झौता अनुरुप सम्पादन हुनु पर्ने मुख्य काम:
- ३५ मिटर स्पानको ४ लेन Precast Girder पुल निर्माण
- Mechanically Stabilized Earth Wall (MSE wall) भएको ५०० मिटर अप्रोच सडक
- कालोपत्रे ( 12cm Asphalt, 15cm DBM, 30cm Base, 30cm Subbase)
- ट्राफिक लाइट जडान
- प्रगति:
- वित्तीय प्रगति: ४५.५४% (रु ७,७७,३३,५१५.५९ भुक्तानी)
- भौतिक प्रगति: करिब १००% भारित प्रगति
- पुल निर्माण: १००% कार्य सम्पन्न
- MSE Wall भएको अप्रोच सडक निर्माण: (५००/५०० मिटर =१००%)
- कोटेश्वरतर्फ: ३२० मी मध्ये ३२० मी जडान सम्पन्न (१००%)
- सातदोबाटो तर्फ: १८० मी मध्ये १८० मी जडान सम्पन्न (१००%)
- कालोपत्रे :
- कोटेश्वरतर्फ:
- सबबेस, बेस :३२० मी मध्ये ३२० मी बेस सम्पन्न (१००%)
- DBM : २ Layer (2 x 75mm =150mm ) (१००%)
- Asphalt: २ Layer (2 x 60mm =120mm ) (१००%)
- सातदोबाटो तर्फ:
- सबबेस :१८० मी मध्ये १८० मी सम्पन्न (१००%)
- DBM : २ Layer (2 x 75mm =150mm ) (१००%)
- Asphalt: २ Layer (2 x 60mm =120mm ) (१००%)
- ट्राफिक लाइट जडान: सम्पन्न (१००%)








