आज मंगलबार बैशाख १६ गते बिहान ७ः०० बजेबाट श्री शदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर महतगौडा सँगसँगै प्रदर्शनी केन्द्र शान्तिघाट देखि शुभारम्भ भएको विशाल मङ्गलमय कलश यात्रा विरौटा सम्म गएर सम्पन्न भएको हो ।
कोटीहोम भोली वैशाख १७ गतेदेखि औपचारिक रुपमा सुरु हुदैँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here