गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्रको उद्घाटन गरेका छन् ।सोमबार उनले पोखरा–८ सिमलचौर कास्कीको श्री राम आधारभुत विद्यालयमा स्थापना भएको गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here