भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।उनले भने,‘भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको घोषणा गर्दछु ।’समितिबाट विधेयक पारित भएको अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here