Home मुख्य समाचार मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प रेड खवर संवाददाता - December 19, 2024 89 Share FacebookTwitterEmailPrint मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ । थप समाचारहरुलेखकका अन्य समाचारहरु चैत २७ मा उपसभामुखको निर्वाचन भक्तपुर प्रहरीको ‘स्वीप अप्रेशन’, एकैदिन समातिए ६० जना || कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी || LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. Δ भरखरै प्राप्त चैत २७ मा उपसभामुखको निर्वाचन रेड खवर संवाददाता भक्तपुर प्रहरीको ‘स्वीप अप्रेशन’, एकैदिन समातिए ६० जना || रेड खवर संवाददाता कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी || रेड खवर संवाददाता रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु || रेड खवर संवाददाता इरान युद्धमा अमेरिकाले दैनिक कति खर्च गरिरहेको छ ? रेड खवर संवाददाता धेरैले पढेको विधायन व्यवस्थापन समितिको बैठक बस्दै अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन मिति गठन... सुनचाँदीको मूल्य बढ्यो सिरहामा दलितमाथि ज्यादती ः गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी... सर्वोच्चको फैसलाले दलीय व्यवस्थालाई कमजोर बनाएको ओलीको टिप्पणी