कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ४५ रुपैयाँ, भारतिय सुकेको प्याज ८५ रुपैयाँ रहेको छ ।

यसैगरी आलु रातोको ६०, आलु सेतोको ५८, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मुल्य ५०, काउली स्थानीयको १०० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १६० रुपैयाँ, राजमा घिउ सिमी १४० रुपैयाँ, लौका ९०, घिरौला ८० रुपैयाँ, तितो करेला ९० रुपैयाँ, लोकल परवर ६० रुपैयाँ कायम भएको छ । भिण्डी ८० रुपैयाँ, सखरखण्ड ८० रुपैयाँ, बरेला ९० रुपैयाँ,पिंडालू ७० रुपैयाँ र स्कूसको मूल्य २५ कायम भएको छ ।रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९० रुपैयाँ रहेको छ ।कन्य च्याउ १५०, डल्ले च्याउ २७०,कुरीलो १००० रुपैयाँ र ब्रोकाउली १०० रुपैयाँ छ ।त्यस्तै, अनारको ३५० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १३० रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here