नेपाली बजारमा आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको  छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार  बुधबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here