नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दै छ ।शुक्रबार टीयू क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीका कप्तान सोमपाल कामीले चितवन राइनोजविरुद्ध टस जितेर बलिङ रोजेका हुन्।चितवन राइनोज्ले ब्याटिङको निम्तो पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here