राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।बंठक आइतबार दिउँसो १ः३० बजे सिंहदरबार स्थित समिति सभाहलमा बस्दै छ ।समिति सचिवालयका अनुसार बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here