मन्त्रिपरिषदको बैठक आज बिहान बस्दै छ ।बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।तर आजको बैठकमा पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानका विषयमा निर्णय गर्ने तयारी रहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here