काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९ सय  रूपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ४९ हजार  ६ सय  रूपैयाँमा कारोवार  भैइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ७ सय ६० रुपैयाँमा कारोवार भैइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here