काठमाडौं ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here