रौतहटको गौर नगरपालिका वडा नं। ३ बस्ने नवलकिशोर राय यादवको छोरा बर्ष १६ को
सुरज प्रसाद यादव र ऐ। गौर नगरपालिका वडा नं। ३ बस्ने मित्रा कलेजमा कक्षा
१३ मा अध्ययनरत बिनोद यादवको छोरा बर्ष १६ को अभिनाश कुमार यादवलाई
ऐ। ईशनाथ नगरपालिका वडा नं। ९ बस्ने सतेन्द्र प्रसाद साहको छोरा अं। बर्ष १८
को संजिव गुप्ता, ऐ।ऐ। बस्ने सुनिल साहको छोरा अं। बर्ष २१ को प्रदिप साह र ऐ।
परोहा नगरपालिका वडा नं। ९ बस्ने कामेश्वर सहनीको छोरा अं। बर्ष १८ को शिवम
कुमार सहनीले केही दिन पहिला निजहरु बिधालय पढ्न जाँदा एकले अर्कालाई
आँखा तरेरेर हेरेको निहुँमा एक आपसमा रिसिईवी रहेको कारणले छुरा प्रहार गरी
गम्भिर घाईते बनाई भागी फरार भएकोमा निजहरुलाई खोजतलास गर्दै जाँदा ऐ।
२१स्१० बजेको समयमा निजहरु बसेको घरको कोठामा फेला पारी पक्राउ गरी
ज्यान मार्ने उधोग कसूर मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत, रौतहटबाट
म्याद थप भई अनुसन्धान कार्य भईरहेको व्यहोरा अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here