पोखरा महानगरपालिका-२१ स्थित फुस्रेखोला -रामदी-मट्टिखान-देउराली सडक ढलान गर्दै मजदुर। सङ्घबाट प्रदेश सरकारकामा हस्तान्तरण गरिएको सो सडक सात वर्षमा ५१ प्रतिशत मात्र काम सम्पन्न भएको छ । तस्बिर : हरिप्रसाद बास्तोला / रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here