गत बिहीबार प्रकाशित एसइईको परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास हुनु भएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षिय उमेश खत्री । शारीरिक अशक्ताताको कारण उहाँका दुबै हात चल्दैनन् । तस्बिरः रुपनी जि एम / रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here