रौतहट,१४ पुस ।।

एक्कासी मौसम परिवर्तन भए संगै रौतहट सहित तराई मधेशका जिल्लाहरुमा आज बिहानैदेखि चिसो बदनुको साथै सितलहर सुरु भएको छ । चिसो र सितलहरले गर्दा जनजीवन कष्टकर बनेको छ । चिसोबाट बाच्चा,वूद्ध र विपन परिवारहरु बदी प्रभावित परेको छ । ग्रामिण भेगमा खास गरी चिसो छल्न अनगो बालेर तापिरहेका देखिएको छन । यस वर्ष चिसो अलि दिलो गरि परिरहेका छन ।शुक्रवार साझ देखि चलेको हावाका कारण एक्कासी मौसम परिवर्तन भएको सहकर्म यादवले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here