k|d k|r08 – e]6jftf{ sf7df8f}F, @@ kmfu'g M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;Fu ;f]daf/ laxfg k|wfgdGqL lgjf; afn'jf6f/df Pl;og Pyn]S6; P;f]l;P;gsf cWoIf tyf jN8{ Pyn]S6;sf ;b:o 8Xnfg cn–xDdbåf/f e]6jftf{ ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, २१ मङ्सिर |

नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ ।प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।बुधबार वरिष्ठ निर्देशक लाउबाचरले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउनेबारेमा छलफल गर्नुभएको थियो । बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्नुभएकी उहाँले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here