बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुरमा एक #महिलाको #शव फेला परेको छ ।
वडा नम्बर ६ घुसुकपुरको एक खेतमा पहिचान नखुलेको महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो ।
शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय बाराको टोली पुगेर अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त नेपाल प्रहरीको कुकुरसमेत ल्याएर घटनाको थप अनुसन्धान भइरेको बारा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here