कटहरिया,१ कात्तिक |

बडा दशै , दिपावली, छ्ठ पर्व को शुभ उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश सयसवालको अध्यक्षता र विशिष्ट अतिथी उपमेयर रिता देवी यादव, प्रशासकी अधिकृत गाैरि शंकर कुमार सिंहको उपस्थिति कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कार्यपालिका सदस्य , शिक्षक , पत्रकार , वडा अध्यक्ष, लगाएत कर्मचारी हरुको उपस्थितिमा उक्त कर्यक्रम सम्पन्न भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here