रौतहट,२९ भदौ |
रौतहटको फतुवा बिजयपुर नगरपालिकाकाे सन्तपुर चाैकमा ना५ ख ३४५१ नम्बर को ट्रकले फतुवा बिजयपुर नगरपालिका वडा नं १ घुसुकपुरमा बस्ने उमेश प्रसाद यादवलाई गाडी ब्याक गरि मारिए पछि साे ट्रक चलक लाई स्थानीयहरूले आक्राेषित भई सन्तपुर ईलाका प्रहरी कार्यलय भित्र बाट ट्रक चलकलाई बाहिर निकाली राम धुलाई गरिएको छ । ईलाका प्रहरी कार्यलय फतुवा बिजयपुरले जनाएको छ ।








