भाद्र,२९,जनकपुर |

जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको छ ।बिहान करीब साढे ६ बजे घर छेउको नाला (चेम्बर)मा खसेर मृत्यु भएको परिवारजनले जनाएको छ ।दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन नलगाएकोले यस्तो अपृय घटना हुन गएको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here