काठमाडौं,१७,भदौ ।

हेलो सरकार आजदेखि २४ घन्टा नै खुला हुने भएको छ । हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो ।अधिकारीहरुका अनुसार जनताको तत्काल सम्बोधन गर्नुपर्ने गुनासो सम्बोधन गर्न र्‍यापिड रेस्पोन्स टिमले समेत काम गरिरहेको छ ।डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आम जनताको गुनासा सुन्न र सम्बोधन गर्न हेलो सरकार सेवा सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here