रौतहट,२१ साउन |
घुस लिने रौतहट र सर्लाहीका २ ट्राफिक निलम्बीत । जिप चालकसँग अवैध रुपमा रकम असुली गर्ने २ ट्राफिक प्रहरी निलम्बनमा परेका छन ।राजमार्गमा डयुटी खटेका बेला जिप चालकसँग अवैधरुपमा घुस लिएको भिडियो सामाजिक संजालमा भाइरल भए पछि रौतहट र सर्लाहीका २ ट्राफिक प्रहरी निलम्बनमा परेका हुन ।







