स्वर्गिय रामा यादवको विश्व महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो कहरमा २०७८ बैसाख २८ गते उपचारका क्रममा गौर स्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो । उनको निधन भए पश्चात शोकमा डुमेका उनका परिवारहरुले धैर्य गरिरहेकै बेला उनका श्रीमान् जय प्रकाश यादवले श्रीमतिलाई सधै सम्झीन उक्त पुरस्कारको घोषणा गरेका थिए ।







