माघ २२ ,

ट्राफिक नियम उल्लघंन गर्नेलाइ कटहरिया ट्राफिक प्रहरीमा नियन्त्रणमा लिएको छ ।

रौतहटको कटहरियामा हेल्मेट नभएका , लाइसेन ,अन्य कागजात तथा ट्राफिक नियमलाई उल्लघंन गर्ने १५ वटा मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालयको कमाण्डमा खटिएको टोलीले कटहरिया बजारमा ट्राफिक नियमको पाल्ना नगरि उल्लघंन गरेकोले १५ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको कटहरियाका इन्चार्गे (सई ) अशोक कुमार महतोको जानकारी दिएका छन ।

नियन्त्रणमा लिएको दर्जनौं मोटरसाईकल चालकलाई अगामी दिनमा ट्राफिक नियमलाई उल्लघंन नगर्ने सर्तमा समझाई बुझाई मोटरसाईकलको बुलुबुक हेरेर छाडेको इप्रका कटहरियाले जानकारी दिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here