२०७९ मंसिर १४ गते। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा न २ सितलपुरका भूपू सई रामानन्द यादवको २ बिगहा धान बराबरको अज्ञात समुहले आगजानी गरेका छन्। गए राति १२ बजेको समयमा अज्ञात समुहले खरियानमा दाई गर्न राखिएको २ बिगहा
क्षेत्रफलको धानको बोझामा आगजानी गरेका छन्। आगलगीबाट करिब १६०००० एक लाख साठी हजार बराबरको क्षती भएको पिरित यादवले बताए।