२०७९ मंसिर १२ गते । रौतहटको गरूडाका व्यापारी राजनारायण साहको गाडीको ठक्कर बाट मृत्युु भएको छ । घटना शंकास्पद रहेको भन्दै गरूडाका व्यापारीहरू द्वारा मेथुर चौकमा चक्काजाम ।

अवस्था तनावग्रस्त प्रहरी प्रशासनले घटना भएको घण्टौ बित्दा पनि सत्य,तथ्य बाहिर नल्याएको भन्दै आक्रोशित । २ बजे सम्मको दिए अल्टिमेटम घटना बारे सत्यतथ्य बाहिर न ल्याए आन्दोलन गर्नेचेतावनीसमेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here