जनकपुर १० मङ्सिर   ।

धनुषा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका शेषनारायण यादव विजयी भएका छन् । १४ हजार ५५ मत सहित उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सन्तोष यादव १२ हजार ६७६ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here