२०७९ कात्तिक ९ गते । नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य टेक मास्की रानाको निधन भएको छ।
डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत राना आज बिहान ३ बजे बितेका हुन्। उनमा डेंगुसँगै मिर्गौला र जन्डिसको समस्या पनि थियो।








