FILE PHOTO

काठमाडौ , १ भाद्र। कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएका छन् ।
बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउने कार्यको थालनी गरिने नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यले बताएकी छिन् ।
उनका अनुसार ‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ फोहोर रोकिएको र हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेको बताइन । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्ने र नकुहिने फोहोर एक हप्तासम्म नउठ्दा पनि धेरै असर नहुने उनले थपिन । काठमाण्डौंको कीर्तिपुर नगरपालिकामा ४ वटा निजी संस्थाहरुले पहिले देखि फोहोर उठाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here