पर्सा,४, साउन ।

पर्साको विरगन्जबाट ४१ लाख ५५ हजार रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले चेकजाँजका क्रममा २५ वर्षीय भारतीय नागरिक राजेशकुमारलाई नगदसहित पक्राउ गरेको हो । रक्सौलबाट विरगन्जतर्फ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेका राजेशलाई रजत जयन्ती चोक नजिकै नियन्त्रणमा लिएर प्रहरीले खानतलासी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here