काठमाडौं,२९,असार ।

सरकारले एक वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले ४२ उपलब्धि सार्वजनिक गरेको छ । सरकारको उपलब्धिमा एमालेले गरेको ९ महिनादेखिको संसद अवरोध अन्त्य, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतका विषय पनि समेटिएको छ । सरकारले ६८ वर्षमा वृद्धभत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थाको सुरुवातलाई पनि उपलब्धिमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here