काठमाडौं,२८,असार ।

प्रतिनिधि सभाको बुधबबार बस्‍ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ । बुधबार बिहान ११ बजे बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन)२०७९ पेश गर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here