वीरगञ्ज ,१,असार ।

स्थित भारतीय महावाणिज्य दुतावासले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।भारतले मनाउदै आएको आजादीको अमृत महोत्सव कार्यक्रम अन्तर्गत विश्व रक्तदाता दिवसको अवसरमा, दूतावासले रक्तदान कार्यक्रमका आयोजना गरेको हो । महाबाणिज्य दुतावास परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा वाणिज्य दूतावासका पदाधीकारी तथा कर्मचारी, नेपाल सशस्त्र प्रहरी बल,जनपथ प्रहरी र नेपाली युवा उद्यमी मञ्चका अधिकारीहरू गरी २० जना द्वारा रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here