बैशाख ३०, बाजुरा (मनिराम रेग्मी ) :- बाजुरा जिल्लाको भानुदय मा.वि.बुथ केन्द्रमा ए्मालले बुथ क्याप्चर गरे पछि, गठबन्धनको विरोध पछी चुनाख स्थगित भएको छ । ऐमालेका कार्यकर्ता ले वाडा नं. ५,२,९ को मतदान केन्द्रमा बुथ क्याप्चर गरेको आरोप गठबन्धनले लगायको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here