१७ चैत, काठमाडौं ।

धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो ।रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी  परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here