१० फागुन, काठमाडौं । काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् । स्थानीय खोलामा उनको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

अहिले शिक्षण अस्पतालबाट फोरेन्सिक विज्ञसहितको प्रहरी टोली घटनास्थल जाँदैछ ।  काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको टोली घटनास्थल पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here