काठमाडौं, ७ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा गएराति कोरोना भाइरसको संक्रमणले ह्याम्स अस्पतालमा निधन भएको हो ।