भारतको तमिलनाडु राज्यमा बुधवार भएको दुर्घटनामा चारजनाको मृत्यु भएको र तीनजना घाइते भएको पीटीआई समाचार संस्थाले आधिकारिक स्रोतहरूलाई उद्धृत गर्दै खबर दिएको छ ।
उक्त हेलिकप्टरमा भारतका सर्वोच्च सैन्य अधिकृत चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत पनि सवार रहेको भारतीय सेनाले पुष्टि गरेको छ ।घटनाका अप्डेटहरू आउन बाँकी छ ।







