कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखा परेको छ । भारतको कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

संक्रमित मध्ये एक ४६ वर्षका हुन् भने अर्का ६६ वर्षका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।योसँगै ओमिक्रोन भेरियन्ट २५ मुलुकमा फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here