काठमाण्डौं, १० मंसिर ।

शहीद स्मारक  ए डिभिजन लिगको दोस्रो चरणका खेलहरू शुक्रबार (भोलि)बाट सुरुहुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फ)ले बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको खेल सुरुहुने बताएको हो । भोली पहिलो दिन दुई खेल हुनेछन्, पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री–स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लब बीच हुनेछ ।
नोटः यस पत्रकार सम्मेलनमा विभिन्न क्लबका प्रशिक्षकहरुले आफ्नो टीमको बारेमा बोल्नु भएको बाइट सर्भरमा पठाइएको छ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here