रौतहट । जनता समाजवादी पार्टीको प्रदेश नम्बर २ प्रदेश कमिटि सदस्य युवा नेता अनिल यादवले करिब ४०० छठ ब्रतालुहरुलाई साडी वितरण गर्नु भएको छ ।May be an image of 4 people, people standing and outdoors

गरुडा नगरपालिका वडा नं. ७ भिमडावर र पिपरिया मा करीब ४०० जाना असाहय विपन तथा दलित छठ ब्रतालु महिलाहरुलाई साडी वितरण गरिएको नेता यादवले बताएका छन् ।May be an image of 7 people and people standing

बाकि रहेको वडामा पनि आफ्नो निजि लगानीमा साडी वितरण अभियान जारि न रहेन भएको युवा नेता अनिल यादवले बताएका छन् ।May be an image of one or more people, people sitting, people standing and outdoorsMay be an image of one or more people and people standing

साडी वितरण गर्दै वहाले छठ ब्रतालुहरुलाई छठ पर्वको शुभकामना समेत दिनु भयो ।May be an image of one or more people, motorcycle and outdoorsMay be an image of 5 people, people standing and outdoors

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here